पारसले लगातार प्रहार गरे छक्का प्रहार गरेसागै नेपाली खेलाडीहरु जम्ने तरखरमा भएको संकेत देखिएको छ । दीपेन्द्रले पहिलो छक्का प्रहार गरेसँगै पारसले पनि लगातार २ वटा छक्का प्रहार गरेसँगै नेपालका लागी १९९ रनको आवश्यक रहेको छ ३२ ओभरमा । पारस र दीपेन्द्र ४१ रनको साझेदारीका साथ खेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया