काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपालका ब्याट्सम्यानहरु अहिले जम्ने क्रममा छन् ।

यसैबिच युएई बिरुद्ध नेपालको पहिलो छक्का प्रहार गरेको छ । दीपेन्द्र सिंह ऐरीले नेपालका लागी छक्का प्रहार गर्दै १७ बलमा १३ रन जोड्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया