जाजरकोट । मासु पकाइरहँदा प्रेसर कुकर बम झै पड्एिपछि रोल्पामा एक जना गम्भिर घाइते भएका छन् ।

भेरी नगरपालिका –२, तातापानीका ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएको र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । उनको आँखामा गम्भिर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया