नुवाकोट, २ फागुन- विदुर नगरपालिका–६ चनौटेका भीमनाथ नेपालको रुखबाट लडेर आज मृत्यु भएको छ ।

आफ्नै खेतको रूखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ५० वर्षीय नेपालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया