नेपालका भरपर्दा ब्याट्सम्यान पारश खड्का र ज्ञानेन्द्र मल्ल लगातार आउट भए पनि नेपालका ओपनर दीलिपनाथ भने जमिरहेका छन् ।

दीलिपले ५ चौकाको मद्धतले ५४ बलमा ३५ रन जोडेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षतिमा १८ ओभर खेल्दै ६१ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया