काठमाडौँ । नेपालका भरपर्दा ब्याट्सम्यान पारश खड्का र ज्ञानेन्द्र मल्ल लगातार आउट भए पनि नेपालका ओपनर दीलिपनाथमा नेपालको भर छ ।

कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती समयमा नै क्याच आउट भएपनि दीलिपनाथ र प्रदिप ऐरीको पार्टनरसिपले ३ को रन रेटका साथ खेलीरहेका छन् ।

यसैबिच यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षतिमा ४८ रन जोडेको छ । के दीलिपनाथले पारस र ज्ञानेन्द्रको अभाव पुरा गर्न सक्लान् त ? त्यो भने केही बेरमा नै थाहा लाग्नेछ ।

तपाईको प्रतिक्रिया