नेपालको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भए लगत्तै कप्तान पारस खड्काले पनि कुनै जादु चलाउन सकेनन् । ज्ञानेन्द्रले उत्कृष्ट छक्का प्रहार गरे लगत्तै अर्को बलमा उनी आउट हुन पुगे ।

त्यसको लगत्तै मैदानमा छिरेका कप्तान पारस पहिलो बलमा नै आउट भएपछि नेपालको दाँतमा नै ढुंगा लागेको छ । निकै आश गरिएका दुई ब्याट्स म्यानहरु आउट भएसँगै नेपालको खेल अब कसरी अगाडी बढ्ने हो त्यो भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया