५ ओभरको समाप्तिमा नेपालले जोड्यो १२ रन जोडेको छ । नेपालका ओपनर दीलिपनाथले प्रहार गरे चौका प्रहार गरेसँगै बढेको रनओपनर ज्ञानेन्द्र मल्लबिचको साझेदारीकाबिच १२ रन पुगेको हो । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् ।

तपाईको प्रतिक्रिया