क्यानडाका ओपनर सिमन्थ विइजे रत्ने जमेका कारण आज क्यानडाले आफ्नो लक्ष्य प्राप्तीको दिशातिर लागीरहेको छ । क्यानडाले ८ विकेटको क्षतिमा ४७ बल चलिरहँदा क्यानडाका खेलाडीहरु निर्धक्का साथ १७३ रनका साथ खेलिरहेका छन् ।

ओपनर श्रीमन्थ भने टिकेर सतक पार गर्ने लक्ष्यका साथ मैदानमा देखिएका छन् । यसैबिच सोमपालले फालेका बलमा उनले स्ट्राइक रोटेड गरिरहेका छन् । अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो ।

तपाईको प्रतिक्रिया