क्यानडाका ब्याट्सम्यान क्यानडाका डि हेलिगर बसन्त रेग्मीको बलबाट आउट भएका छन् ।

डि हेलिगरलाई आउट गरेसँगै बसन्त एक्लैले आजको खेलमा ३ विकेट लिन सफल भएका छन् ।

हेलिगरले ४ बलको मद्धतमा एक रन पनि नजोडी आउट भएका छन् ।

तपाईको प्रतिक्रिया