काठमाडौँ । १९ बलमा १० रन मात्रै जोडेर क्यानडाका जफर छैठौँ विकेटको रुपमा आउट भएका छन् ।

क्यानडाले ६ विकेट गुमाउँदै १५७ रन जोडेको छ ।

शरद भेष्वाकरले उनलाई आउट गरेका हुन् । उनले १९ बलमा १० रन मात्रै जोडेका थिए । अहिले उनको ठाउँमा निखिल दत्त आएका छन् ।

तपाईको प्रतिक्रिया