नेपाल र क्यानडाको खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । आजको खेलमा नेपालका बलरहरुले सोचेजस्तो विकेट लिन नसकेका कारण नेपालले ठूलो रनको चुनौती ासमना गरिरहेका नेपाली बलरहरुको आक्रामक बलिगंका बाबजुद पनि क्यानडाले १० ओभर बाँकी छँदै १५१ रन कटापछि अब खेल कसरी अगाडी बढ्छ भन्न नसकिने वस्थामा छ ।

नेपालको बलिगं पक्ष र क्यानडाको ब्याटिंग उत्कृष्ट मानिएका बेला आजको सबल पक्ष पहिलो खण्डमा सकिँदा दोस्रो खण्डमा के हुन्छ त्यो भने नेपालको ब्याटिंगपछि मात्रै थाहा हुनेछ । अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

तपाईको प्रतिक्रिया