काठमाडौं । नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको क्यानाडासँगको खेलमा नेपालले रन रेट रोक्ने क्रममा छ । नेपालका बलरहरु सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ वटा विकेट लिन फल भएका छन् ।

क्यानडाका श्रीमन्थ विइजे रत्नेले आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेसँगै नेपालले ठूलो रनको चुनौती पाउने पक्का भएको छ । यो समाचार तयार गर्दासम्म क्यानडाले ३० ओभरको समात्मिा १०४ रन तयार गरेको छ ।

तपाईको प्रतिक्रिया