संखुवासभा खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा । सति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो । यो ढुुङ्गामा कुनै समय आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रचलन थियो । तस्वीर : सुजन वज्राचार्य, रासस,संखुवासभा

तपाईको प्रतिक्रिया