एजेन्सी । जर्जियाको जंगलमा काठ चिर्ने क्रममा २० वर्षदेखि अड्किएको कुकुरको कंकाल फेला परेको छ ।

वर्षौं पहिलेको रुखको मुडा काटिरहेका ति मानिसहरुले त्यस काठभित्र चिदै जाँदा एक्कासी अनौठो आकृति देख्दा झस्किएर भागेपछि बैज्ञानिकहरुले त्यसका विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । बैज्ञानिकहरुका अनुसार उक्त कुकुरको कंकाल रुखको मुडाको मध्यभागमा बसेको त्यस कंकाल रुखको कारणले ठोस वस्तुजस्तै बनेको थियो ।

उक्त मुडाभित्रको त्यस कंकाललाई देखेर वैज्ञानिकहरु पनि त्यो कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा चकित छन् ।

तपाईको प्रतिक्रिया