दाङ -नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेकपा (एमाले ) र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुने बताउनुभएको छ ।

देउखुरीमा दोस्रो जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘आज दुई पार्टीका अध्यक्षहरूबीच एकताकै विषयमा महत्वपूर्ण छलफल भएको छ, छलफल निकै सकारात्मक भएको मैले बुझेको छु । ’’

तपाईको प्रतिक्रिया