काठमाडौँ – शुक्रबार बाट प्रदर्शनमा आएको आएको फिल्म कृ’ २ले २ दिनमा साढे २ करोड भन्दा माथीको ब्यापार गरेको बताइएको छ ।

सुखद ओपनिगं गरेको कृ ले फिल्मको दुई दिनको ब्यापार २ करोड ६५ लाख ५३ हजार ६ सय ८ रुपैयाँ भएको छ ।

यद्यपि आइतबारको कलेक्सन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । फिल्म ३ करोड ५० लाखको लागतमा निर्माण भएको हो । फिल्ममा अनमोल र अदिती बुढाथोकी को अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया