जितका लागी नेपाललाई अब जम्मा ४ बलमा ३ रन आवश्यक भएको छ । यतिबेला सोमपाल कामी र आरके पौडेलले साझेदारी गरिरहेका छन् । नेपालले अब कुनै एएटा चौकाहानन सके जित निश्चित छ ।

तपाईको प्रतिक्रिया