काठमाडौँ – नायिका नीताले फिल्म पारसमा प्रज्ज्वलसँग जोडी बाध्ने भएकी छन् ।प्राय फिल्ममा खलनायकको भूमिकामा देखिदै आएका प्रज्ज्वलले अब भने पारसमा मुख्य नायकको भुमिका निभाउने भएका हुन् ।

फिल्म ‘पारस’ पुर्ण रुपमा लभ स्टोरी भएको बताइएको छ ।फिल्मलाई लाई जयन श्रेष्ठले निर्देशन गर्दैछन् ।यो फिल्मको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया