काठमाडौं । आइसीसी डिभिजन टू मा केन्याले दिएको १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपालका कप्तान पारस खड्का आज पनि फर्ममा छन् ।

शरदसँग साझेदारी गरिरहेका पारसले ४३ बलमा ४२ रन जोडीसकेका छन् । अहिले सो नेगोचे बलिगंमा छन् । नेपालले यो समाचार तयार गर्दा सम्म १०९ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया