काठमाडौं । गुरुदिप सिंहको बलमा छक्का प्रहार गरे पारसले । आइसीसी डिभिजन टू मा केन्याले दिएको १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपालको बलिगंले बिस्तारै गति लिइरहेका बेला पारसले फेरी आक्रामक छक्का प्रहार गरेका हुन् ।

पारसले ४ चौका र २ छक्का प्रहार गर्दा उनी फर्ममा भएको पुष्टी हुन्छ । यो समाचार तयार गर्दा सम्म १५ ओभरमा नेपालले ६३ रन जोडेको छ । यसैबिच कप्तान पारस खड्का र शरदको साझेदारी जमिरहेको छ ।

तपाईको प्रतिक्रिया