काठमाडौं, २९ माघ । सोमबार सुनको भाउ तोलामा २ सयले बढेको छ ।तोलामा २ सयले बढेर सुन आज प्रतितोला ५७ हजार रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया