एजेन्सी । भनिन्छ हिजोआजको समय ग्लोब्लाइजेशनका कारण संसार नै एक भएको छ । जहाँका युवकसँग जहाँका युवतीहरुको पनि बिहे सम्भव हुन्छ । तर सँधै भनेजस्तो गराइमा देखिदोरहेनछ भन्ने कुराको उदाहरण भेटीएको छ ब्राजिलमा ।

झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी रहेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको समाचारमा उल्लेख छ । अविबाहित केटा नपाइएपछि यो गाउँका महिलाहरु दोस्रो बिहे गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया