एउटा सेलिब्रेटी भैसकेपछी कहाँ गएर के बोल्ने ? कसरी बोल्ने ? मिडियामा कसरी जवाफ दिने ? सार्वजनिक ठाउँमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा राम्रो संग हेक्का राख्न जरुरी छ । यही कुराले नै उसको स्टार भ्यालुको आयु निर्धारण गर्दछ । अनमोल केसीले पछिल्लो समय जे गरीरहेका छन, त्यो बास्तवमै अचम्म गरीरहेका छन । बिश्वास नै नलाग्ने जस्तो गरेर उनी आजकल प्रस्तुत हुने गरेका छन । अनमोल पहिला यस्तो थिएनन, तर अहिले आएर अनमोलले त्यही गरीरहेका छन, जो एउटा स्टारले गर्नुपर्ने थियो ।

अनमोलले बिगत देखी आज सम्म मिडियामा तथा सार्वजनिक ठाउँमा प्रस्तुत गरेका केही त्यस्ता अति नै महत्वपुर्ण भनाईहरुलाई समेटेर एउटा बिशेष भिडियो सार्वजनिक भएको छ । जसले तपाईलाई अनमोल केसीको बारेमा फेरी एकपटक सोच्न बाध्य बनाउनेछ । अनमोल केसीका फ्यानका लागी त यो भिडियो रोचक हुने नै छ । तर अनमोल केसीको आलोचना गर्नेहरु लाई पनि यो भिडियो हेरेपछी अनमोलको बारेमा नकारात्मक टिप्पणी गर्न गाह्रो पर्नेछ । हेर्नुहोस भिडियो ः

तपाईको प्रतिक्रिया