काठमाडौं । विश्वका धनी १५ शहरहरुको सूची न्यू वर्ल्ड वेल्थ रिपोर्टले सार्वजनिक भएको छ ।यो सूचीमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ ।यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । भने पछि पछि पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ परेका छन् ।भारतको मुम्बई पनि १२ औं स्थानमा सूचिकृत भएको छ । यसको कुल सम्पत्ति ९५० अर्ब डलर छ ।

तपाईको प्रतिक्रिया