काठमाडौँ । सोमबार र मंगलबार देशभरिकै मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड र तराइ भेगका केही ठाउँमा फाटफूट पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकीदेखि मौसममा सुधार आउने महाशााखाले जनाएको छ । जाडो सकिएर गर्मी लाग्ने बेला भएकाले मौसम बदली भएको हो ।

तपाईको प्रतिक्रिया