नाइजेरियामा एक महिलाले करिब ३ बर्षसम्म गर्भ बोकेर बाख्राको पाठो जन्माएकी छिन् । अहिले उनले जन्माएको बाख्राको पाठोको तस्विर विश्वभर नै सामाजीक सञ्जालहरुमा निकै भाईरल बनेको छ ।

केही दिन पहिले नाइजेरियाको पोर हारकोर्टमा साइमन चुकवु नामक व्यक्तिले यो फोटो फेसबुकमा हालेका थिए । मानिसले बाख्राको पाठो जन्माएको सुनेपछि हेर्नका लागि हजारौं मानिसको निकै भिड लाग्यो ।

ती महिला भने यो घटनाबाट आफू निकै डराएको बताएकी छिन् । यद्यपी ३ बर्षसम्म गर्भ बोक्नुपर्दाको पीडा पन्छाउन पाएकोमा उनी केही हदसम्म खुशी पनि छिन् ।

– एजेन्सी

तपाईको प्रतिक्रिया