काठमाडौं, २४ माघ । सुनको भाउ तोलामा आज सात सय रुपैंयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा सात सय रुपैंयाले घटेर प्रतितोला ५७ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७४५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया