रबिन्द्र यादव/नवलपरासी – नवलपरासीको बिनयी त्रिवेणी गाऊपालिका वडा नं ६ गण्डक ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट किनेर लागू अौषदी ल्याउदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयीत्रिवेणी गाऊपालिका सोहि ठाऊ बस्ने विकाश शिलवाल पक्राऊ परेका छन । पक्राउ परेक शिलवाल संग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको ईलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ । हाल आरोपी प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुशन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया