काभ्रे । धुलिखेलमा बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको गुडिरहेको गाडीमा आगो लागेको छ ।

बीपी राजमार्गमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि यात्रुहरु सबै भागेर बाहिर निस्किएका छन् । यात्रुहरु सबै भागेर बाहिर निस्कन सफ भएकाले सबै यात्रु सकुशल भएको बताइएको छ ।

हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

तपाईको प्रतिक्रिया