स्टार अनमोल केसी अभिनित फिल्म कृ आउदो शुक्रबार देखी रिलीज हुदैछ । अनमोल केसीको कृ ले गर्ने ब्यापार लाई लिएर यतिबेला पुरै सिनेमा बजार तातेको छ ।

धेरैले अनमोल केसी ले रेकर्ड तोड्ने ब्यापार गर्ने बताएका छन । तर रेकर्ड तोड्ने ब्यापार भनेको कति हो त ? के अनमोल केसीले छक्का पञ्जाको रेकर्ड पनि तोड्दैछन ? अनमोल केसी को फिल्म कृ हिट हुने भित्री कारणहरु के के हुन ? फिल्म प्रदर्शन नहुदै यस फिल्मका निर्माताको हातमा कति पैसा परीसकेको छ ? समग्रमा कृ को भबिष्य कस्तो छ ? भन्ने बिषयमा एउटा बिशेष रिपोर्ट बाहिरीएको छ । जसमा बिभिन्न प्रमाणहरु सहित कृ ले नेपाली सिनेमाको रेकर्ड तोड्ने ठोकुवा गरीएको छ । हेर्नुहोस बिशेष भिडियो रिपोर्ट ः

तपाईको प्रतिक्रिया