काठमाडौं, माघ २४ – आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया