ताजा खबर:- शरीरको हरेक भागले कुनै न कुनै रोगको संकेत दिन्छ । यसैकारण हाम्रो हातले पनि विभिन्न किसिमको रोगहरूको संकेत दिन्छ । यदि सही समयमा यसको पहिचान गर्न सकेमा यी रोगहरूको खतरा नियन्त्रण गर्न सकिन्छ । आयुर्वेद एक्सपर्टसका अनुसार हातको पहिचानद्वारा यी ५ रोगको हुनसक्ने बारे अनुमान लगाउन सकिन्छ ।

१-लंग्स डिजीज

यदि हातमा लामो समय सम्म पटक-पटक पसिना आइरहेको छ भने यो लंग्स डिजीजको संकेत हुनसक्छ ।

२-एनीमिया

यदि हात सेतो रंगको भैरहेको छ भने एनिमियाको संकेत हुनसक्छ । यस्तो रगतको कमीको कारण हुन्छ ।

३-हर्ट कमजोर हुनु

यदि हात कडा एवम् रुखो हुन लागेमा या यसमा लामो समय दुखाई बनिरहेमा यो हर्ट कमजोर हुनुको संकेत हुनसक्छ ।

४-जन्डिस

लामो समयसम्म हातमा पहेँलोपन हुनु जन्डिसको संकेत हुनसक्छ । यो लिभर खराब हुनुको संकेत पनि हुनसक्छ ।

५-डीहाइड्रेशन

बिना कुनै कारणले हातमा रूखोपन रहनु डीहाइड्रेशनको संकेत हुनसक्छ । यसबाट बँच्नको लागि दिनभरिमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया