एजेन्सी । शारीरिक सम्बन्ध मानिसको जीवनको अपरिहार्य आवश्यकता हो । सेक्स बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । सेक्स सबैभन्दा बढी श्रीमान र श्रीमतीबिच हुने गर्छ भने त्यसपछि प्रेमी प्रेमीकाले सुटुक्क सेक्स गर्ने गर्छन् । प्रेमी होस् वा पति सेक्सको आनन्द लिएपछि हरेक पुरुष तुरुन्तै निदाउने गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

यसैबिच हालै बेलायतमा गरिएको एक अध्ययनले सेक्सपछि पुरुषमा हुने आक्सिटासिन हार्मोन श्रावका कारण उनीहरु थकित हुने र छिटो निदाउने गरेको उल्लेख छ ।

पुरुषहरू प्राय सम्वन्ध राखेपछि थकित हुन्छन् र यसैका कारण सुत्छन् । योसंगै अर्को कारण तनाव पनि हो । दिनभरीको कामको थकानले पनि उनीहरू रातीको सेक्स लगत्तै तत्कालै निदउने गर्छन् । महिलाको तुलनामा पुरुषहरूको बढी क्यालोरी खर्च हुने हुँदा पनि केटाहरु छिटो निदाउँछन् भने सम्वन्धपछि तनाव हट्छ र गहिरो निद्रा लाग्ने भएकाले पुरुषहरू सुत्छन् ।

तपाईको प्रतिक्रिया