एजेन्सी । मध्यरातमा एक्कासी बिउँझिएको अनुभव धेरैलाई हुन्छ । त्यसपछि निदाउन नसकेका धेरै दिन पनि तपाईहामीले बेलाबेलामा भोग्दै आएका छौँ । तर किन हुन्छ यस्तो ? वैज्ञानिकहरुले निरन्तर ६ वा ८ घण्टाको सुताइ प्राकृतिक नभएको र विचमा ब्रेक आवश्यक पर्ने कुरा पत्ता लगाएपनि आधा रातमा बिउँझिनु पनि राम्रो भएको छ ।

तर मध्यरातमा ब्युँझिएर निदाउनु विहान ३ वा ४ बजे निद्रा खुलेमा पुनः निदाउन समस्या हुने समेत उनीहरुको भनाइ छ । थप भिडियोबाट

तपाईको प्रतिक्रिया