देशका चर्चित तथा शक्तिशाली पत्रकार रबि लामिछाने एउटा आश्चर्य लाग्दो घरमा पुगे । उनले त्यो घर कहाँ छ भन्ने बिषयमा केही पनि खुलाएनन । तर त्यो घरमा भुत आतंक रहेको कुराले सनसनी मच्चीएको छ । घरका मालिकका अनुसार भुतले झ्यालका सिसा फुटाल्ने, राखेका सामान हावामा उडाउने लगायतका डरलाग्दा काम गर्ने गर्दछ । तलको भिडियोमा फुटेका घरका सिसा समेत देख्न सकिन्छ । आजकलको जमानामा भुत प्रेत हुन्छ भनेर धेरै मानिस बिश्वास गर्दैनन । रबिले पनि भुत नै छ भनेर एकिन गरेका छैनन । तर त्यहाँ केही न केही भने पक्कै छ । तलको भिडियो हेर्नुहोस, जहाँ भुतले तर्साउने गरेको भनिएको उक्त घर, घरमा भुतले बनाएको भनिएको तहसनहस अवस्थाका साथै रबि लामिछानेले त्यस घरमा गरेर अनुसन्धानलाई देख्न सकिन्छ । भिडियो

तपाईको प्रतिक्रिया