बाबु लक्ष्मण देवकोटा र आमा पवित्रा देवकोटाका कोखबाट जन्मिएकी जमुना देवकोटा अहिले निकै चर्चामा आएकी छिन । पोखराकी चर्चित बेली डान्सर जमुना देवकोटा लुम्लेमा जन्मिए पनि कर्म थलो भने पोखरालाइ नै मान्दै आएकी छन् ।

सितल कला केन्द्रमा डान्स सिकाउने उनि सानै उमेर देखि मोडलिङमा पनि लागेकी थिन । अहिले मेला महोत्सबमा दर्सकहरुको मन जित्न सफल भएकी जमुना पहिले भने गीतहरुको मोडलिङ पनि गरेकी थिन ।

भिडियो :-

तपाईको प्रतिक्रिया