काठमाडौँ, १९ माघ- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भन्नुभयो, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

तपाईको प्रतिक्रिया