काठमाडौँ- सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको हो ।चाँदीको भाउ भने शुक्रबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया