काठमाडौँ, माघ १९ । काठमाडौंको महाराजगन्जस्थित भैरबनाथ गणभित्र विस्फोट भएको छ । बिहान करिब नौ बजे विस्फोटक पदार्थ पड्किँए पछि चार जना घाइते भएको बताइएको छ ।

चारमध्ये दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । अभ्यासका क्रममा विस्फोटक पदार्थ पड्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया