एजेन्सी, १९ माघ । बलिउड सुपरस्टार सलमान खानले कैटरीनाजस्ती प्यारी र सेक्सी युवती कतै नभेटेको बताएका छन् ।भारतिय ससंचार माध्यमका अनुसार सलमानले कैटरीनाजस्ती प्यारी र सेक्सी युवती यो संसारमा कोहि नभएको जस्तो बताएका छन् ।

सलमानले जब पहिलो पटक कैटरीनासँग पहिलोपटक भेटे तब उनलाई उनीजस्ती प्यारी र सेक्सी युवती यो संसारमा कोहि छैन जस्तो लागेको थियो । सलमानले भने, कैटरीनाले मेरो साथीको भाइबहिनीलाई चिनेकी थिइन् । तर मलाई चिनेकी थिइनन् । यो जोडी अभिनित फिल्म इगर जिन्दा है सुपरहिट भएको थियो ।

तपाईको प्रतिक्रिया