एजेन्सी । एक हट मोडललाई फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ भन्ने प्रश्नमा उनले बेश्यावृति गर्छु भनि दिएको अभिब्यक्तिले यतिबेला विश्वभर विशेष चर्चा पाइरहेको छ ।

सर्वियाकी रियालिटी २४ बर्षकी टीवी स्टार तथा मोडल सेनाडा नुर्किकले आर्कषक पुरुषसँग सहवास गर्ने गरेको रहस्य खोलेकी छिन् ।

हाई प्रोफाइल राजनीतिज्ञ आफ्ना प्रेमी भएको भन्दै उनले ग्राहकबाट महंगा उपहार पनि मिल्ने गरेको रहस्य खोलीन् । सर्वियामा बेश्यावृति गैरकानीनी मात्रै मानिदैन कसेले त्यस्तो अनैनितक कर्म गरेको थाहा पाए कडा भन्दा कडा सजाय सुनाइन्छ । तर राजनीतिकर्मी नै उनका प्रेमी भएपछि उनलाई वेश्यगमन गरेमा पनि कुनै समस्या नभएको एक अन्तरवार्तामा बताएकी छिन् ।

तपाईको प्रतिक्रिया