एजेन्सी । ३८ वर्षीय अमेरिकन रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको दुर्घटनामा परी मृत्यु भएको छ । तिब्र गितमा रहेको कार अनियन्त्रित भई कारले पार्किङ मिटरलाई हानेपछि उछिट्टिएर भित्तामा थुप्रै पटक ठोक्किँदा ३१ वर्षीया लिया र बटलरको घटना भएको केही समयमा नै ज्यान गउको हो ।

विभिन्न क्लबबाट एनबीएमा खेलेका रसुलकी ३१ वर्षीया लिया गायिका हुन् । उनले २००४ मा अमेरिकन आइडलमा पनि सहभागीता जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया