काठमाडौं, १८ माघ । पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।

२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद भोषणा गरेको १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।

देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद भोषाणा गरेको छ ।

नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ सला असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया