काठमाडौँ । तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ ।

तालको लम्बाई ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर अगाडी बसेर इजरायली पर्यटक नग्न बनेर तालको अगाडी खिचाएको तस्विर अहिले भाइरल बनिरहेको छ ।

जुन कुरा नेपाल र नेपाली संकृति माथिको गम्भिर प्रहार हो । हाम्रो संस्कृति माथी प्रहार गर्ने ति नग्न पर्यटकहरु बिरुद्ध कस्तो कारवाही हुन्छ ? हेर्नुहोस् भिडियोमा

तपाईको प्रतिक्रिया