एजेन्सी । भर्जीन युवतीको मामलामा उत्त्तर कोरियाका शासक शीर्ष स्थानमा पर्ने गरेको डेलीमेलले उल्लेख गरेको छ । उत्तर कोरीयाका शासक किम जोङ उन विबाहित हुँदा हुँदै पनि उनको मस्ती र ऐसका लागी भर्जीन युवतीहरु छानीने गरेको तथ्य बाहिर आएको छ । उलको उर्दिपछि प्रहरीले कक्षा कोठा बाट नै कुमारीत्व नगुमाएका युवतीहरु समेत छानेर उनका अगाडी हाँजिर गराइदै आएको छ ।

उक्त रिर्पोटमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुले ति युवतीहरुलाई प्रयोग गरेर सेक्स पार्टी समेत गर्दै आएको बताइन्छ । यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको डेलीमेलको दाबी छ ।

यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने चलन छ ।

तपाईको प्रतिक्रिया