काठमाडौं – बुधबार सुनको मूल्य तोलामा २ सयले बढेको छ । मंगलबार प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भएको छापावाला सुन बुधबार प्रतितोला ५७ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७५५ रुपैंयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया