बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः – बोक्रा नताछेको हाडेबदाम – फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार – अण्डा – स्ट्रबेरी, ब्लुबेरीलगायत फल – सोयाबिन तेलमा पकाएको तरकारी – मासुको सट्टा माछा – चिया, कफी आदिको सट्टा ग्रिन टी – रातो खुर्सानी – हरियो सागसब्जी – कोसे तरकारी – उसिना चामलको भात

स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

 

तपाईको प्रतिक्रिया