एजेन्सी । रोचक र विचित्रको घटनाका लागी चीन विश्व्मा नै शिर्ष स्थानमा पर्ने गर्छ । जहाँ कहिल्यै नदेखिएका र नचिताएका खबरहरु सुन्छिन्, देखिन्छन् र भाइरल पनि बन्न पुग्छन् ।

यसैबिच चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको खबर यतिबेला सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

दुलही बोक्ने सुँगुर झन्डै ६३० केजीको रहेको बताईएको छ । उक्त सुँगुर दुलहाले आफ्नो दुलही बोक्न चाहिने भन्दै ३ वर्षदेखि पाल्दै आएको बताइन्छ ।

तपाईको प्रतिक्रिया