ताजा खबर :- इटालीमा एक २७ बर्षीय मोडेलले अचम्मको वाचा गरेकी छिन् । पाओला साउलिनो नामक ती मोडेलले आफ्नो देशका १ करोड ९४ लाखसँग यौन सम्पर्क गर्ने वाचा गरेकी छिन् । तर उनले ४ सयसँग यौन सम्पर्क स्थापित गर्दैगर्दा आफू निकै थाकिसकेको प्रतिक्रिया दिएकी छिन् । ती मोडलले भोट हाल्ने १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने बताएपनि कम्तीमा १० लाख मानिससँग भने वाचा पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् । पाओलाले इटालीका पूर्व प्रधानमन्त्री मातिवो रेन्जीको संवैधानिक सुधारको अवधारणापश्चात् यो अचम्मको घोषणा गरेकी हुन् । स्मरण रहोस्, उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी थिइन् । उनले यौन सम्बन्धका दौरान आफू स्वस्थ र केही चोट नलागेको बताएकी छिन् । गोप्य कोठामा यौन सम्बन्धका बेला अत्यन्तै थाक्दा कहिलेकाँही ब्रेक पनि माग्ने गरेको जानकारी दिइन् । पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमा पनि उनी आफैंले निर्णय गर्ने गरेकी छिन् । उनले अहिले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दावी गरेकी छिन् । ती मोडेलले अब फेब्रुअरी १ तारिखबाट आफ्नो भ्रमणको यात्रा सुरु गर्नेछिन् र मार्च ८ तारिखमा सकाउनेछिन् । – एजेन्सी

तपाईको प्रतिक्रिया